संकल्प मिडिया सेन्टरद्वारा संचालित

`म हराएको मान्छे´ ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,”बिशाल “

  •   काठमाडौं
  •   ४ चैत्र २०७७, बुधबार
  •   त्रिबेणी

शव्दहरु आउँदा पनि सुरुवात गर्न डराएको मान्छे
एउटा् हातमा कलम बोकि कल्पनामै भित्र भित्र हराएको मान्छे ।

मिठा सपनि देख्दा देख्दै सपनिमा नै हराएको मान्छे ।सुनौलो बिहानीले ओछ्यानमै बिउँझाउदा भबिस्य सम्झी डराएको मान्छे ।हरेक अप्ठ्यारा अनि गल्तीहरुलाई सोचि अझै सच्याएको मान्छे ।

भोलिका कुरा सम्झीकन आफ्नै सपनिलाई म पछ्याएको मान्छे ।शव्दहरुलेनै आफै आइ लेख्नलाई सानो प्रयास गराएको मान्छे ।परिस्थितिहरु सङ खेल्दाखेल्दै शव्द अघि अनि पछि म हराएको मान्छे ।

रचनाकार :बिशाल तिमल्सिना