त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

बनेपा वडा नंं. ८ मा राहत वितरण हुदै तस्बिर सहित

  •   काठमाडौं
  •   २३ चैत्र २०७६, आईतवार
  •   त्रिबेणी

बनेपा । बनेपा नगरपालिका अन्तर्गतको वडा नं. ८ को राहत वितरण कार्यक्रम अगाडि बढेको छ । आज विहान वडावाशीहरुलाई बोलाएर १० बजेबाट राहत कार्यक्रमको सुरुवात गरिएको थियो । नेपाल सरकारले कुनैपनि नेपाली खानाको अभावमा मर्न पर्ने अवस्था नहोस भन्ने निर्देशनको आधारमा बनेपा नगरपालिकाको सक्रियतामा यो कार्यक्रम गरिएको हो ।


जसमा नेपाल सरकारको मापदण्ढ अनुसार प्रति परिवार चामल १५ के.जी., दाल १ के.जी., तेल १ लिटर, चिनि १ के.जी., नुन १ के.जी., साबुन २ वटा वितरण भइरहेको वडा नं.८ का वडा सचिव रत्न श्रेष्ठले जानकारी दिएका छन् ।