संकल्प मिडिया सेन्टरद्वारा संचालित

पौष २२ गते अनेरास्ववियु सम्पूर्ण जिल्ला कमिटी भेला सम्पन्न गर्न जिम्मेवारी तोकियो

  •   काठमाडौं
  •   २० पुष २०७७, सोमबार
  •   सबिन घिमिरे

अनेरास्ववियु सम्योजक एन महरको अध्यक्षतामा अनेरास्ववियु केन्द्रिय कार्यलयको बैठक आज सम्पन्न भएको छ।
पौष २२ गते भेला सम्पन्न गर्नका निमित्त प्रदेश अनुसार  अनेरास्ववियु केन्द्रिय सदस्य लाई प्रदेश अनुसार जिम्मेवारी समेत तोकिएको छ।
पौष  २२ गते भित्र सम्पुर्ण प्रदेशको जिल्ला कमिटी बनाउन समेत  बैठकले निर्देशन  दिएको छ।

सम्योजक एन महरले अनेरास्ववियू केन्द्रिय कार्यालय को  बैठकका निर्णय  अनुरुप सबैले आ -आफ्नो कार्यक्षेत्रमा कार्यान्वयन गर्न गराउन हुन निर्देशनका समेत दिनु भएको छ।