त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

पनौती नगरपालिकाले त एम्बुलेन्स चालकहरुलाइ पिपिई वितरण गर्यो, तपाईहरुकोमा नि ?

  •   काठमाडौं
  •   १७ चैत्र २०७६, सोमबार
  •   त्रिबेणी

पनौती । काभ्रेपलाञ्चोक जिल्लामा रहेको पनौति नगरपालिकाले २४ सै घण्टा सेवामा खटिन पर्ने एम्बुलेन्स चालकहरुको स्वास्थ्यलाई ध्यानमा राखि पिपिई (पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट) प्रदान गरेको छ । गत आईतबार उक्त पिपिई नगरप्रमुख भिम न्यौपानेद्धारा वितरण गरिएको थियो ।
जसमा PPE set, N95 Mask ,gloves रहेको थियो ।