चुनाबी मतदानको दिन नजिकिदै गइरहदा पनौती नगरपालिकामा नेकपा एमालेको चुनावी माहोल एकदमै तातेको देखिन्छ । अघिल्लो चुनाबपनि आफुलेनै जितेको एमाले यो पालिपनी आफुलेनै जित्ने हेक्का जायर गरेका छन् । घरदैलो अभियानमा पनि पनौतिका सबै वडा बाट उत्रिएको जनलहरनै हाम्रो जितको संकेत हो भन्ने एमालेका नेताहरुको कुरा छ।
गएको ५ बर्षमा नेकपा एमालेले पनौतिको रुपलाइ एउटा उत्कृष्ट स्वरुप दिएको कुरा छर्लङ्गनै देखियको छ। नेकपाले नगर भित्र गरेको भौतिक बिकासका काम मात्र नभएर पनौतिका किसानहरुलाइ मध्यनजर गर्दै गरेको पशु सम्रक्षणको कुरा , बिउबिजन देखि औजार सम्म तालिम र सीप बिकासका कुराहरु, महिला , बालबालिका,युवा तथा जेष्ठ नागरिकका हितमा भएका कामहरु सामाजिक सुरक्षा भत्ता देखि सिपमुलक तालिम र शिक्षाका कुरा हरु स्वास्थ बिमा देखि औषधि उपचार सम्म समग्रमा सिङ्गो कार्यकाल उत्कृष्ट देखिन्छ ।साथै नेकपा एमालेले निकालेको घोषणा पत्रका कामहरुपनि समृद्धताको मार्गलाई उकासि सिङ्गो पनौती लाई सुखी र खुसी बनाउने छ।
पनौतिमा नेकपा एमाले देखि समुदायको लगाब र सन्तुष्टता पछि विपक्षी पार्टीले पनि बाहिरदेखी मानिसको झुन्ड देखाएतापनी काम नाम र असल पहिचान हाम्रो छ र अबस्य हामिनै जित्छौ भन्ने नेकपाको हेक्का र बिश्वास रहेको देखिन्छ ।