त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

नेकपा नेता एवम् पुर्वमन्त्री गोकुल बास्कोटालाई पितृशोक

  •   काभ्रे
  •   १८ फाल्गुन २०७७, मंगलवार
  •   सबिन घिमिरे

नेपाल कम्युनिस्ट पार्टी नेकपा का केन्द्रिय सदस्य, पुर्व संचार मन्त्री एवम् प्रतिनिधीसभा सदस्य गोकुल बास्कोटालाई पितृशोक परेको छ ।पिता हरि प्रसाद बास्कोटाको मण्डन देउपुर नगरपालिका स्थित आफ्नै निवासमा साझपख ५:३० बजे निधन भएको हो ।

विगत धेरै महिनादेखी स्वास्थ्यमा गम्भीर समस्या रहेको, उपचार समेत हुँदै आएको साथै व्यापक औषधि सेवन गर्नुहुने उहाँको परिवारले जानकारी गराउनुभयो ।
पिता बास्कोटाको ९२ वर्षको उमेरमा निधन भएको हो ।
बास्कोटाको केशव बास्काेटा, उद्धव बास्काेटा र माधव बास्काेटा सहित चार दाजुभाइ हुनुहुन्छ ।

    गोकुल बास्कोटाका पिता स्वर्गीय हरि प्रसाद बाँसकोटा                            स्वर्गीय हरि प्रसाद बाँसकोटा