संकल्प मिडिया सेन्टरद्वारा संचालित

“ज्योती मिर्मिरे साकोस को २२ औं साधारणसभा शुभारम्भ”-मुख्य कार्यलय सहित सबै सेवा केन्द्रमा एकैसाथ उद्द्घाटन

  •   काभ्रे
  •   १९ भाद्र २०७८, शनिबार
  •   त्रिबेणी

ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी सस्था लि. ले आफ्नो २२औ वार्सिक साधारणसभा भाद्र १९ गते मुख्य कार्यलय सहित सबै सेवा केन्द्रमा एकै साथ उद्द्घाटन भएको छ।

भाद्र १९ गते देखि २६ गते सम्म सन्चालन हुने साधारणसभामा शेयर सदस्यहरुले आफुलाइ पाएक पर्ने स्थानमा गइ सहभागी हुन पाउने छ्न।

ज्योति मिर्मिरे सामुहिक साकोसले बनेपा,कुशादेवी,बेथानचोक,ठाडोबाटो,ज्यालाचिटी,बल्थली बाट दैनिक सेवा सन्चालनमा ल्याएको छ भने भकुण्डे,पाँचखाल,मण्डन देउपुरमा छिट्टै सेवा बिस्तार गरिदै छ।