संकल्प मिडिया सेन्टरद्वारा संचालित

कोरोना भाइरस विरुद्धको भेरोसिल खोपको पहिलो डोजको तालिका सार्वजनिक ।

  •   काठमाडौं
  •   १४ आश्विन २०७८, बिहीबार
  •   त्रिबेणी

पनौती नगरपालिकाद्वारा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोजको तालिका सार्वजनिक गरेको छ ।

नगरपालिकाले असोज १४ गते जारी सुचारु अनुसार कोरोना विरुद्धको भेरोसेल खोपको लागि तालिका प्रकाशित गरेको हो ।

नगरपालिकाले लक्षित समुदायको खोप लगाउन छुटेकाहरुको लागि प्रत्येक वडाहरुमा खोप कार्यक्रम संचालन गर्नको लागि तालिका प्रकाशित गरेको र सोही अनुसार आफुलाइ पायक पर्ने स्थानमा खोप लगाउन समेत नगरपालिकाले अनुरोध गरेको छ ।


नगरपालिका द्वारा जारी सूचना !