संकल्प मिडिया सेन्टरद्वारा संचालित

कोराना महामारीका बिच फेरी चिनमा फैलियो मंकीपक्स, एकको मृत्यु

  •   काठमाडौं
  •   ४ श्रावण २०७८, सोमबार
  •   एजेन्सी

कोरोना महामारीकाबीच चीनको बेइजिङ फैलिएको मंकीपक्स भाइर सका कारण १ जनाको मृत्यु भएको छ । पशु चिकित्सकको मंकीपक्सका कारण मृत्यु भएको समचारमा जनाइएको छ ।

केही समय अघि मरेको बाँदरलाई गाड्ने क्रममा बान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछी उनलाई मंकीपक्स भएको पुष्टी भएको थियो ।

चीनमा पछिल्लो समय मंकीपक्सका दर्जनौ बिरामी फेला परेपछि चिन्ज्ता बढ्न थालेको छ । मंकीपक्स स्वास् बाट सर्छ । यस अघि नाइजेरियाको भ्रमणबाट टेक्सस फर्केका एक जना अमेरिकी नागरिकमा पनि मंकीपक्स फेला परेको थियो ।