संकल्प मिडिया सेन्टरद्वारा संचालित

अभिनेत्री विद्या बालन अभिनित चलचित्र ‘सकुन्तला देवी’ को डिजिटल रिलिज हुने

  •   काठमाडौं
  •   २ जेष्ठ २०७७, शुक्रबार
  •   एजेन्सी –

बलिउड चलचित्र सकुन्तला देवी को डिजिटल प्रिमियर हुने भएको छ । अभिनेत्री विद्या बालनको मुख्य भुमिका रहेको यस चलचिको डिजिटलबाट रिलिज गर्न लागिएको भारतिय मिडियनले जनाएको छ ।

सकुन्तला देवीको जीवनीमा आधारित रहेर बनाइएको चलचित्र ‘सकुन्तला देवी’ लकडाउनका कारण रिलिज रोकिएको थियो । विद्या बालन सान्या मल्होत्रा र अमित साधको अभिनय रहेको यस चलचित्रको डिजिटल प्रिमियरको तयारी हसन लागेका निर्माताले जानकारी दिएका छन् ।