संकल्प मिडिया सेन्टरद्वारा संचालित

म त काममा खटाइएको नेकपा को एकजना सिपाइ हु :-साम्सद हुमागाईं

  •   काभ्रे
  •   २१ कार्तिक २०७७, शुक्रबार
  •   सबिन घिमिरे

काभ्रे । निरन्तर काभ्रेको बिकास ,निर्माण र काभ्रेका जनताको समृद्धिमा लागिपरेका काभ्रे क्षेत्र न.२(ख)का प्रदेस साम्सद बसुन्धरा हुमागाइ आजको समयमामा चुनावी प्रतिबद्धता पूरा गर्दै आफ्नो निर्वाचन क्षेत्रका जनताको भाग्य र भबिस्य सुदृढ पार्न दिनरात नभनी निरन्तर खटिएका छ्न।
बुसुन्धरा हुमागाइलाई बिकास रुपि योद्धा पाउँदा काभ्रेका जनता आफु भाग्यसाली रहेको बताउछन् ।
उनले साम्सद बिकासकोष अन्तर्गत विभिन्न शिर्षकमा बजेट छुटाउदै आफनो निर्वाचन क्षेत्रमा आफ्नो पहलमा  बिकासको लहर छाएका छन।
काभ्रेको बिकासकै क्रममा हुमागाइले हाल आफनो निर्वाचन क्षेत्र २(ख)मा बागमती प्रदेश पुर्वाधार कार्यक्रम अन्तरगत विभिन्न बिकासका  शिर्षक बजेट छुट्टाउनु भएको छ।
सादा जीवन उच्च बिचार भएको बिकास प्रेमी नेता निकै सरल अनि शान्त स्वभावले भरिपूर्ण र बिकास उन्मुख कदमले गर्दा  आज  हुमागाइ काभ्रेका जनताको मन मस्तिष्कमा छाहिरहेका छन।
हुमागाइ ले मेरो  मुल्यांकन 5 बर्ष पछि हुनेछ समग्र काभेको बिकास निर्माण र जनताको समृद्धिमा  निरन्तर लाग्ने छु र   मेरो निर्बाचन क्षेत्र काभ्रे क्षेत्र  न.२(ख) मा भुगोल ,जनसंख्या ,आवश्यकता को पहिचान गरि निस्पक्ष रुपमा रकम बिनियोजन हुनेछ मत काममा खटाइएको सिपाही हु  भन्दै  उहाँले आफनो बिचारलाई फेसबुक स्टार्टसमा  लेख्नु भएको छ।

साम्सद बसुन्धरा हुमागाइको फेसवुक स्टार्टस:

मेरो  मुल्यांकन 5 बर्ष पछि हुनेछ समग्र काभेको बिकास निर्माण र जनताको समृद्धिमा  निरन्तर लाग्ने छु/  मेरो निर्बाचन क्षेत्र काभ्रे  2/2 मा भुगोल ,जनसंख्या ,आवश्यकता को पहिचान गरि निस्पक्ष रुपमा रकम बिनियोजन हुनेछ /समग्र बजेट  प्रदेश बाट बिनियोजीत बजेट मध्ये  तपाई को ठाउमा सबै क्षेत्रको कति बजेट  परेकोको छ सबै बिबरण अर्को बर्ष सार्बजनिक हुनेछ /म त काम खटाइएको नेकपा को एकजना सिपाइ हु