बलिउड अभिनेत्री काजल अग्रवाल सामाजिक सञ्जालमा ‘स्वीमिङ पुल’ का तस्बिरहरु सेयर गरिरहन्छिन् । उनले हालै पुलमा रमाइलो गरिरहेको तस्बिर सार्वजनिक गरेकी छन् । उनको पछिल्लो तस्बिर पनि सदाझैँ सामाजिक सञ्जालमा चर्चित बनेको छ ।
उनको बिकिनी ‘Ookioh’ नामको ब्राण्डको हो । यसको मूल्य भारतीय ७ हजार रुपियाँ रहेको छ ।