संकल्प मिडिया सेन्टरद्वारा संचालित

स्नातक तह तेस्रो बर्षको सबै संकायका परीक्षाको तालिका (रुटीन) प्रकाशित [रुटीनसहित]

  •  
  •   ५ जेष्ठ २०७६, आईतवार
  •  

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा २०७६ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान संकाय तर्फका चार वर्षे, तीन वर्षे स्नातक तह तेस्रो वर्षका नियमित तथा प्राइभेट पूरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा निम्न कार्यक्रम अनुसार सञ्चालन हुने भएकाले सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

थप जानकारी तल राखिएको छ । सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला

 
Comment