त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

सांसद भनेको त बसुन्धरा हुमागाई जस्तो पो हुनुपर्छ

  •   काठमाडौं
  •   २८ चैत्र २०७६, शुक्रबार
  •   त्रिबेणी

अमित न्याैपाने

काभ्रेपलाञ्चोक । बसुन्धरा हुमागाई काभ्रे जिल्लाको  जननिवार्चित प्रदेश सभा सहस्य हुन । वहा आफुलाई सत्ता, पावर भन्दा पनि जनतासँग बस्नमा धेरै चुरी राख्नुहुन्छ । वहाको जनताप्रतिको घुलमिल हुनसक्ने क्षमता नै वहाको चिनारी हो ।
यसै विच माननिय बसुन्धरा हुमागाईले केहि दिन अगाडि आफ्नो १ महिनाको सम्पुर्ण तलब सेवा सुविधा नेपाल सरकारका प्रदेस राहत कोषमा जम्मा गरिएको थियो । यसै विच आज (शुक्रबार) आफ्नो सामाजिक संजालमा पोस्टाउदै वहाले आफ्नो थप २ महिनाको तलब काभ्रेमा रहेको ४ वटा स्थानिय अर्थात निर्वाचन क्षेत्रमा पर्ने मण्डनदेउपुर, बनेपा, पनौती, बेथाञ्चोक गरी चारवटा स्थानिय तहमा २५००० का दरले हाल्ने निणर्य सार्वजानिक गर्नुभएको थियो ।
मण्डनदेउपुर नगरपालिकामा जम्मा गरिसकिएको र बाकिका क्षेत्रमा २ दिनभित्रमा जम्मा गर्ने समेत वहाले जानकारी गराउनु भएको छ ।

माननिय हुमागाईका अनुसार विपद्को यो घडिमा आफुले सक्ने जति समाजसेवा गर्नु आवश्यकता रहेको र यसैगरी आफुले सकेको सहयोग गर्दै जादा कुनैपनि जनता भोकै मर्नुपर्ने अवस्था नरहने समेत जनाउनु भएको छ ।

थप