संकल्प मिडिया सेन्टरद्वारा संचालित

सहसचिव कृष्णहरि पुष्कर दिल्ली दूतावासबाट फिर्ता

  •  
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •  

काठमाडौँ- नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत सहसचिव कृष्णहरि पुष्करलाई सरकारले फिर्ता बोलाउने भएको छ।
सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उनलाई फिर्ता बोलाउने निर्णय सरकारले गरेको बताएका हुन्।
उनलाई सामान्य प्रशासन मन्त्रालयमा खटाइने समेत मन्त्री बाँस्कोटाले उल्लेख गरेका छन्।