त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

सहयोगको लागि हार्दिक अपील ?”सहयोग नै मानव जीवनको सर्वोत्तम कार्य हो”

  •   काभ्रे
  •   १२ माघ २०७७, सोमबार
  •   सबिन घिमिरे

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा न.२ स्थित घिमिरेगॉउ निवासी रामचन्द्र घिमिरेको खेतमा ट्याक्टर जोत्ने क्रममा दुर्घटना भै टाउकोमा गम्भीर चोट परि सुमेरु सिटी अस्पताल जाउलाखेलमा उपचारार्थ भएकाले डाक्टरको सल्लाह अनुसार निजको उपचारका लागि कम्तीमा १०/१२ लाख लाग्ने जानकारी गराएकाले निजको उपचार सहयोगका लागि सहयोगी मनहरुमा हार्दिक अपील गर्दछौं 🙏 🙏 🙏

सहयोगी मनहरुले सेन्चुरी बैंक नाला शाखामा रामचन्द्रकी श्रीमती दुर्गा घिमिरेको नाममा रहेको खाता नं. 0520000686C5 मा डिपोजिट गरि वा दुर्गा घिमिरेलाई प्रत्यक्ष भेटेर सहयोग गर्न सकिनेछ🙏 !

सहयोगी दाताहरुको सहयोग रकम कमेन्टमा खुलाउनु या उहाँको परिवार सदस्यलाई फोन मार्फत जानकारी गराउन समेत आग्रह छ ! 🙏 !

सम्पर्क:- रामचन्द्रकी श्रीमती दुर्गा घिमिरे ९८४३९७१७५६
भाई सिताराम घिमिरे ९८४९३४५२३४

खेती किसानी कर्म गर्दै जिबिको पार्जन गर्दै आहिरहेका रामचन्द्रको परिवारलाई यतिबेला उपचार खर्चको बन्दोबस्त गर्न निकै धौधौ परिरहेको छ र १०/१२ लाख जुटाउन खेती किसानीमा मात्रै आत्मनिर्भर भएर बसेका किसानका लागी निकै जटिल र कष्टकर हुन्छ ।

यसकारण सहयोग नै धर्म हो “सहयोग नै मानव जीवनको सर्वोत्तम कार्य हो” हामी सबैको सहयोग बाट यदि रामचन्द्र घिमिरेको जीवन पाउछन् भने देखी यसैमानै हामि सबैको मान्वता झल्कने छ।

🙏 सहयोगको लागि हार्दिक अपील 🙏

थप