त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

ससुरा प्रधानमन्त्री, बुहारी मन्त्री, नन्द मेयर बनेर खान हामीले आम हडताल भोग्नु पर्ने ? #STOP NEPAL BANDA

  •   काठमाडौं
  •   २१ माघ २०७७, बुधबार
  •   सबिन घिमिरे

प्रचण्ड -माधव समुहले भोलि आयोजना गर्न लागेको नेपाल बन्द बास्तवमा जे जस्तो नारा लगाए पनि उनिहरुका पदिय स्वार्थ र कुर्सीको मोहका लागि मात्रै हो।

बिगतमा भएका घटनाका आधारमा यस कुराको निर्क्योल गर्न सकिन्छ कि प्रचण्ड नेतृत्वमा रचिएको कुनैपनि संघर्ष मुलुकका लागि नभइ  उनका आसेपासेलाई माथी ल्यान र उनका परिवार र आफन्तका लागी मात्रै भएको छ र यो कुरा बिगतमा भएको जनयुद्ध र मात्रै प्रचण्ड परिवारको व्यवस्थापनले यो कुराको पुष्टि गर्छ।

भोलि हुन लागेको प्रचण्ड समुहको हडताल पनि देशका लागि नभई उनका व्यक्तिगत स्वार्थ र बिदेशी रिमोट कन्ट्रोलको उपज हो र यसले प्रचण्डको पद र भारत प्रतिको उनको बफादारिता बाहेक देशको भलो हुन सक्दैन ।

थप