संकल्प मिडिया सेन्टरद्वारा संचालित

विश्वकप खेल्ने अस्ट्रेलियन टीमको घोषणा, को परे को बाहिरिए ?

  •  
  •   २ बैशाख २०७६, सोमबार
  •  

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले आईसीसी विश्वकप २०१९ को लागि फाइनल टीमको घोषणा गरेको छ ।
अस्ट्रेलियाले १५ सदस्यीय टीमको तयार पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बल टेम्परिङ प्रकरणमा संलग्न भएपछि एकवर्षको प्रतिबन्ध लागेका स्टिभ स्मिथ र डेविड वार्नर पनि आईसीसी विश्वकप खेल्ने अस्ट्रेलियाली खेलाडीको सुचीमा परेका छन् ।
स्टिभ स्मिथ र डेविड वार्नर टीममा भित्रँदा ब्याट्सम्यान पीटर ह्याड्सकम्ब र तीव्र गतिका बलर जोश हेजलवुड टीमबाट बाहिरिएका छन् । यस्तो छ अस्ट्रेलियाको टीमः