संकल्प मिडिया सेन्टरद्वारा संचालित

विश्वकपको फाइनलका लागि नेयमारले दिए दुवै टिमलाई शुभकामना ।

  •  
  •   ३० असार २०७५, शनिबार
  •  

भोलि हुने रसिया विश्वकप फाइनल खेलमा नेइमार तटस्थ बस्दै दुबै टिमलाइ जितको शुभकामना दिएका छन् । फ्रान्स र क्रोशिया बिच हुने फाइनल खेलमा नेइमारले पिएसजी सहयात्री फ्रान्स टोलीका युवा खेलाडी केलियन एमबाप्पे र पुर्व क्लव बार्सिलोनाका सहयात्री क्रोशिया टोलीला मिडफिल्डर एभान रकिटिकलाइ जितको शुभकामना व्यक्त गरेका छन् । नेइमारको शुभकामनालाइ केलियन एमबाप्पेले ट्विटरमा Thank you my bro, see you soon भनेर जवाफ दिएका छन् भने इभान रकिटिकले इन्स्ट्राग्राममा Thankyou so much, love you brother @neymarjr भनेर जवाफ फर्काएका छन् ।