संकल्प मिडिया सेन्टरद्वारा संचालित

रवी लामिछानेबारे बोल्दाबोल्दै एसपी मल्ललाई यस्तो भएपछि

  •   काठमाडौं
  •   ३२ श्रावण २०७६, शनिबार
  •   त्रिबेणी

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्मह’त्या प्रकरणमा नाम मुछिएका चर्चित पत्रकार रवि लामिछानेको केस हेरीरहेका चितवन प्रहरी प्रमुख दान बहादुर मल्लले नेपाली अक्षर पनि राम्ररी पढ्न नजानेपछि तनाब भएको छ । पत्रकार सम्मेलनकाबीच रविको केसबारे जानकारी दिने क्रममा पढ्दा पढ्दै शब्दलाई गलत उच्चारण गरेपछि उनलाई उनका सहयोगीले सहि उच्चारण गर्न सहयोग गरेका थिए । झण्डै २ मिनेटको भिडियोमा उनले ३ देखि ४ गाउँमा गलत्त गरेको खुल्न आएको छ । उनले यो गल्ती जानेर गरे वा अन्जानमा गरे भन्ने कुरा उनलैलाई जानकारी हुनुपर्छ ।