संकल्प मिडिया सेन्टरद्वारा संचालित

म्यान्चेष्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले क्लब छाडे

  •  
  •   ६ जेष्ठ २०७६, सोमबार
  •  

३३ वर्षीय बेल्जियन खेलाडी कोम्पानीले म्यानसिटी छाडेपछि पुनः घरेलु क्लब एन्डरलेचमा पुग्नेछन् । कोम्पानीले एन्डरलेचबाटै युवा अवस्थामा फुटबल खेलेका थिए ।
एन्डरलेचमा म्यानेजरको भूमिकामा कोम्पानीले तीन वर्षको सम्झौता गरेका छन् ।