त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

मुम्बईमा बत्ती गयो, सोसल मिडियामा भाइरल भए रोचक मीम्स

  •   काठमाडौं
  •   २६ आश्विन २०७७, सोमबार
  •   एजेन्सी

मुम्बई महानगरीय क्षेत्रमा ग्रिड फेल हुँदा भारतमा सबैतिर  कोकोहोलो मच्चिएको छ । त्यहाँका सर्वसाधारणदेखि सेलिब्रिटीसम्म यसमाथि प्रतिक्रिया जनाइरहेका छन् । सोसल मिडियामा मुम्बई ग्रिड फेल भएको विषयलाई मजाक बनाइँदैछ । थुप्रै रोचक मीम्स भाइरल भइरहेका छन् ।

एक प्रयोगकर्ताले तारक मेहताका उल्टा चस्माको मीम सेयर गरेका छन् ।

यस्तै अर्काले बिजुलीको खम्बामा चढेका जोनी लिभरको फोटो सेयर गरेका छन् ।

एक प्रयोगकर्ताले ये जवानी हे दिवानी फिल्मबाट दीपिका पादुकोणको तस्बिर सेयर गरेका छन् । फोटोमा बत्ती जाँदा अनलाइन लेक्चरमा सहभागी हुनुपर्ने विद्यार्थीहरुको खुसी देखाइएको छ ।

यस्तै, हेर्नुहोस् अन्य रोचक मीम्स