संकल्प मिडिया सेन्टरद्वारा संचालित

भूकम्प आउँछ भन्ने ज्योतिष पक्राउ

  •   काठमाडौं
  •   २१ जेष्ठ २०७६, मंगलवार
  •   त्रिबेणी

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ज्योतिष भनिने अर्जुन क्षेत्री प्रकाउ गरेको छ ।
ज्योतिष अर्जुनलाई विभिन्न युट्युब च्यानलमार्फत विनाशकारी भूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको अभियोगमा पक्राउ गरेको प्रहरीले बताएको छ। काठमाडौंको गौशालाबाट पक्राउ गरी अर्जुनमाथि अनुसन्धान सुरु भएको जनाइएको छ ।