संकल्प मिडिया सेन्टरद्वारा संचालित

भारतिय गाडीको ठक्करबाट एकको मृत्य

  •  
  •   २९ आश्विन २०७५, सोमबार
  •  

भारतिय गाडीले स्कुटीलाई ठक्कर दिदा एकको मृत्यु भएको छ । रोशी गाउँपालिका वडा नं ११ कालढुङमा भारतिय नम्बर प्लेटको गाडिले विपरित दिशा तर्फबाट आउदै गरेको बा ७५ प १९४९ नंबरका स्कुटीलाई ठक्कर दिदा हुद एक जनाको मृत्यु हो ।
काठमण्डौ तर्फ आइरहेकोे द्यच् घद्द व् ३४७५ नम्बरका भारतिये स्कारपियोको ठक्करबाट दोलखा शैलुङ गाउापालिका ७ बस्ने बर्ष ३५ को सोनाम लामाको उपचचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटीमा सवार रहेको लामाको श्रीमती बिमला लामा र छोरा मनिष लामाको पनि गम्भीर घाइते भएको र धुलिखेल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि नर्भिक अस्पताल पठाएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।