संकल्प मिडिया सेन्टरद्वारा संचालित

भरोसेल दोश्रो मात्रामा खोप लगाउने सम्बन्धी सूचना…

  •   काठमाडौं
  •   ५ आश्विन २०७८, मंगलवार
  •   त्रिबेणी

पनौती नगरपालिकाद्वारा कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दोस्रो डोजको तालिका सार्वजनिक गरेको छ ।

नगरपालिकाले असोज ५ गते जारी सुचारु अनुसार कोरोना विरुद्धको भेरोसेल खोपको लागि तालिका प्रकाशित गरेको हो ।

नगरपालिकाले संचालन गरेको खोप कार्यक्रम अन्तर्गत खोप लगाई २१ दिन अवधि पुगेकाहरुको लागि प्रत्येक वडाहरुमा दोस्रो मात्राको खोप कार्यक्रम संचालन गर्नको लागि तालिका प्रकाशित गरेको र सोही अनुसार आफुलाइ पायक पर्ने स्थानमा खोप लगाउन समेत नगरपालिकाले अनुरोध गरेको छ ।


नगरपालिका द्वारा जारी सूचना !