त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

बंगलादेशसँग नेपाल २–० ले पराजित

  •   काठमाडौं
  •   २८ कार्तिक २०७७, शुक्रबार
  •   त्रिबेणी

बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपाल २(० ले पराजित भएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा आयोजक टोलीले नेपाललाई हराएको हो । बंगलादेशबाट मोहमद नाबिब  र मबुबुर रहमानले एक–एक गोल गरे । मोहमद नाबिबले १० औं मिनेटमा साद उदीनको क्रसमा वान टचमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ८० मिनेटमा रहमानले अग्रता दोब्बर पारे ।

 

थप