संकल्प मिडिया सेन्टरद्वारा संचालित

प्रधानमन्त्री ओलीले सुनाए यस्तो मार्मिक कविता ।भिडियो सहित ।।

  •  
  •   ३१ असार २०७५, आईतवार
  •  

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको हिमवत कला साहित्य सम्मेलनको अन्तिम दिन अरु कविहरुसँगै चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले कविता कोर्नुभएको छ ।

प्रधानमन्त्रीद्वारा कविता बाचन

Posted by Chetan Adhikari on Sunday, July 15, 2018

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने सम्मिलनको अन्तिम दिन दिनभरजसो चन्दागिरिमा रहेका प्रधानमन्त्री ओलीले संसारमा सबै मरेर जानुपर्ने र बाँचुञ्जेल आफ्ना सन्तति हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गरेका हुन्।काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि पुगेर कविता लेख्नुभएको छ । कवितामा प्रधानमन्त्री ओलीले मरेपछि पनि सपना देख्न पाउँ भनेर कामना गर्नुभएको छ ।