त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

प्रदेश पुबाधार साझेदारी कार्यक्रम अन्तर्गत काभ्रे क्षेत्र न.२(२) मा योजना छनोट

  •   काठमाडौं
  •   २० कार्तिक २०७७, बिहीबार
  •   सबिन घिमिरे

,काभ्रेपलाञ्चोक । प्रदेश पुर्वाधार बिकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यबिधी ) नियमावली ,२०७६को नियम ९ बमोजिम काभ्रेपलाञ्चोक जिल्लाको निर्वाचन क्षेत्र न.२(२) मा सञ्चालन हुने प्रदेश पुर्वाधार बिकास साझेदारी कार्यक्रम सञ्चालनका लागि कार्यक्रम परामर्श समितिको सहभागितामुलक बैठकबाट परामर्श सहित नियम ९ बमोजिम निम्न स्थानीय तहहरुमा कार्यान्वयन हुने गरि छनोट भएका निम्न योजना /कार्यक्रमहरु सोही नियमावलीको नियम ६(ग) बमोजिम स्वकृती गर्ने निर्णय भएको छ।

चुनावी प्रतिबद्धता पूरा गर्दै प्रदेश साम्सद माननीय बसुन्धारा हुमागाई ज्युले काभ्रे क्षेत्र न.२(२) पुर्वाधार बिकास साझेदारी कार्यक्रम सञ्चालन अघि सार्नु भएको हो।

थप