संकल्प मिडिया सेन्टरद्वारा संचालित

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  •  
  •   १६ जेष्ठ २०७६, बिहीबार
  •  

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर १ रुपैयाँ ५० पैसाको दरले वृद्धि भएको छ।
नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्यमा वृद्धि गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय ११ रुपैयाँ पुुगेको छ भने डिजेल र मट्टितेलको मूल्य  ९८ रुपैयाँ ५० पैसा पुगेको छ।