त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

पुर्वमन्त्री बास्कोटाद्धारा बाटो उद्घाटन कार्यक्रम सम्पन्न

  •   काठमाडौं
  •   ११ श्रावण २०७७, आईतवार
  •   त्रिबेणी

बनेपा । बनेपा नगरपालिका वडा नं. ७ अन्तर्गतको बनेपाको मुख्य बजार चारदोबाटोदेखि गोदामचोक सम्मको बाटोको स्तरउन्नतिका निम्ती सांसद विकास कोष मार्फत ५० लाख बजेट विनियोजन गरिएको छ । जसको आज (आईतबार) पुर्व सञ्चार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाद्धारा उद्घाटन गरिएको छ ।
कार्यक्रममा बनेपा नगरपालिकाका नेता कार्यकर्ताको चर्को उपस्थिति रहेको थियो । गोदामचोकबाट रिबन काटेर उद्घाटन कार्याक्रम गरिएको थियो ।

थप