संकल्प मिडिया सेन्टरद्वारा संचालित

नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न ।

  •  
  •   १८ कार्तिक २०७५, आईतवार
  •  

नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

देशको सफल अनि एक बिश्वासिलो इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्स नारायणगढ शाखाकी बरिस्ठ एजेन्सी म्यानेजर लक्ष्मि कंडेलको अगुवाइमा कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा इन्स्योरेन्सका बरिष्ठ सहायक महाप्रबन्धक उमापति पोखरेलको प्रमुख आतिथ्यता तथा नारायणगढ शाखाका शाखा प्रमुख श्री रमेश कुमार पौडेलको विशेष उपस्थिति रहेको थियो । अभिमुखिकरण कार्यक्रममा १०० जना अभिकर्ताहरुको सहभागी रहेको थियो ।