संकल्प मिडिया सेन्टरद्वारा संचालित

नेपालमा भारतले यस्ता माछा पठाउने गरेको रहस्य खुल्यो

  •   काठमाडौं
  •   २२ भाद्र २०७६, आईतवार
  •   रासस

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको दुई सय किलो अ’वैध माछा प्रहरीले बरामद गरेको छ । भन्सार छलि गरी ल्याएको सो परिमाणको माछा प्रहरीले शनिवार विराटनगर भन्सार कार्यालयलाई बुझाएको छ । यस्तै दुई दिनको अन्तरालमा प्रहरीले मोरङको बेलबारी र जमुवाडिपबाट ३४० लिटर घरेलु म’दिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।