बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि नेकपा एमाले घरदैलो अभियान देशै भरी घरदैलो अभियान सञ्चालन गरी रहेको छ । एमाले धुलिखेल मेयर पदका उमेदवार अशोक व्यान्जु, उप-मेयर पादका उमेदवार लालतारा अधिकारी लगायत वडा अध्यक्ष उमेदवार, सदस्य उमेदवार हरु पनि अभियान जारी राख्न घरदैलो अभियानमा आज धुलिखेल वडा नम्बर ६ र ७ मा सक्रिय भएका देखिन्छ ।
धुलिखेल वडा नम्बर ६ मा भने एमाले खाता खोल्दै एक प्रतिनिधि पनर्वती वि.क सर्वसम्वत चुनिएका छन्।
धुलिखेलमा एमाले ले उम्मेदवारी दर्ता गरेका १२ वटा पालिकाका ६२ जना उम्मेदवारहरु मध्ये अधिकांश घर दैलो अभियानमा जुटेका छन् । नेकपा एमालेले धुलिखेलका १२ वटै वडामा घर दैलो अभियान वडा कमिटीहरुले तय गरेर शुरु गरेको नगर अध्यक्ष दयाराम महत्ले बताउनु भएछ ।बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि नेकपा एमाले घरदैलो अभियान देशै भरी घरदैलो अभियान सञ्चालन गरी रहेको छ । एमाले धुलिखेल मेयर पदका उमेदवार अशोक व्यान्जु, उप-मेयर पादका उमेदवार लालतारा अधिकारी लगायत वडा अध्यक्ष उमेदवार, सदस्य उमेदवार हरु पनि अभियान जारी राख्न घरदैलो अभियानमा आज धुलिखेल वडा नम्बर ६ र ७ मा सक्रिय भएका देखिन्छ ।
धुलिखेल वडा नम्बर ६ मा भने एमाले खाता खोल्दै एक प्रतिनिधि पनर्वती वि.क सर्वसम्वत चुनिएका छन्।
धुलिखेलमा एमाले ले उम्मेदवारी दर्ता गरेका १२ वटा पालिकाका ६२ जना उम्मेदवारहरु मध्ये अधिकांश घर दैलो अभियानमा जुटेका छन् । नेकपा एमालेले धुलिखेलका १२ वटै वडामा घर दैलो अभियान वडा कमिटीहरुले तय गरेर शुरु गरेको नगर अध्यक्ष दयाराम महत्ले बताउनु भएछ ।