त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

धु•न•पा•६ का दिदीबहिनीहरुलाई सामाजिक बिपत ब्यबस्थापन अन्तर्गत घरेलु बिपत बेबस्थापन तालिम सम्पन्न

  •   काठमाडौं
  •   २२ माघ २०७७, बिहीबार
  •   त्रिबेणी

धुलिखेल नगरपालिका ६ को सहयोग तथा यस परिबर्तनशिल महिला समुहको आयोजनामा धु•न•पा•६ का घृहिणी महिला दिदीबहिनीहरुलाई सामाजिक बिपत ब्यबस्थापन अभ्यास अन्तर्गत घरेलु अग्नि नियन्त्रण सम्बन्धि बिपत बेबस्थापन प्रयोगात्मक अभ्यास धु•न•पा-६स्थित कोत्खिल डाडा भैरब मन्दिर प्राङ्गणमा सम्पन्न भयो। Rescue&awareness16Disaster(RNA16 )ले प्राबिधिक सहयोग गर्नु भएको उक्त कार्यक्रममा ५५जना को सहभागिता रहेकोथियो जसमध्ये महिला ४९र पुरुष ६जना हुनुहुन्थ्यो।प्राबिधिक सहयोगको लागि RNA16 का अरुण सैजु ज्यु लगाएतका सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद दिन चाहान्छु।साथै धुलिखेल नगरपालिका तथा सम्पुर्ण सहभागी दिदी बहिनी तथा दाजुभाइ हरुलाई पनि धन्यवाद दिन चाहान्छु। उक्त कार्यक्रम्म को समुदघाटन धुलिखेल नगरपालिका का मेयर ज्यु ले गर्नु भएको थियो।साथै सोही कार्यक्रममा यस समुहद्वारा उहाँलाई एमाले को केन्द्रीय अध्यक्ष हुनुभयकोमा बधाई कार्यक्रम पनि सप्पन्न गरेका थियौं जस्कालागि भैरब नाथ सचेतना केन्द्रका दिदीबहिनीहरुलाई पनि सहयोग को लागि धन्यवाद दिनु पर्छ

थप