संकल्प मिडिया सेन्टरद्वारा संचालित

तीन वर्षे वि.ए प्रथम बर्षको नतिजा प्रकाशन, यसरी हर्नुहोस आफ्नो नतिजा

  •  
  •   ९ जेष्ठ २०७६, बिहीबार
  •  

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले तिन वर्षे वि.ए प्रथम बर्षको नतिजा प्रकाशन गरेको छ ।
परिक्षा नियन्त्रण कार्यालयले २०७५ साल भाद्रमा भएको परिक्षाको नतिजा प्रकाशन गरेको हो । परिक्षामा मर्यादा विपरित गतिविधि गरेको ठहर गर्दै केहि परिक्षार्थीको नतिजा प्रकाशन रोक्दै दुई वर्ष सम्म कुनै पनि परिक्षामा सामेल हुन नपाउने सुचना पनि प्रकाशन गरेको छ ।
तपाईको नतिजा हेर्नको लागि

3BA(Space) symbol number type and send to 33624
or,

No photo description available.