संकल्प मिडिया सेन्टरद्वारा संचालित

जीप लाइनमै गरे प्रियंका–आयूष्मानले ‘चुम्माचाटी’

  •   काठमाडौं
  •   २५ आश्विन २०७६, शनिबार
  •   त्रिबेणी

प्रियंका कार्की नेपाली फिल्म ईन्डष्ट्रिजको एउटा आशलाग्दो व्यक्तित्व हुन् । उनले लामो समयदेखि आफ्नो सक्रियता देखाएकै कारणले गर्दा उनी चर्चामा रहन सफल भएकी छिन् । चलचित्र क्षेत्रमा लामो सघर्षका साथ सफल मान्न सकिने नायीका कार्कीको प्रम सम्बन्धको विषयमा यत्तिबेला सबैलाई थाहा छ ।

काभ्रेमा रहेको जीपलाईनमा उनीहरुले ‘डिप किस’ गरेका हुन् । यत्तिबेला प्रियंकाले इस्टामा आफ्ना प्रेमी आयूष्मान देशराजसँगको ‘डिप किस’ गरेको कुरालाई बाहिर ल्याईन । धुलिखेल जीप लाइनमा चढ्दा उनीहरुले एकअर्कालाई चुम्बन गरेर सेल्फीस्टिकको मद्दतले तस्वीर खिचेका थिए । यो तस्वीरमा एकजनाले हाँसउठ्दो कमेन्ट गरेका छन्, ‘हैट काही नि नछोड्ने यार’

अर्काे कमेन्ट यस्तो छ, ‘दिदिभाई नि ट्रङ किस हान्दीदै’ । साथै अर्को कमेन्टमा ईनिहरुले लिप टासेकोकि लिपले ईनिहरुलाई टासेको भन्ने रहेको छ । साथै धेरै किसिमका राम्रा र नराम्ररा कमेन्ट रहेको छन् ।
आफूभन्दा करिब ६ वर्ष कान्छा आयूष्मानसँग प्रियंका दोस्रो विवाह गर्दैछिन् । उनीहरुबीच वैशाखमा ईंगेजमेन्ट पनि भइसकेको छ । असारमा बिहे गर्ने घोषणा गरेका उनीहरुले अहिलेसम्म विहे गरेका छैनन् ।
भर्खर प्रेममा परेका बेला एउटा सार्वजनिक कार्यक्रममा नै प्रियंका र आयुष्मानले चुम्माचाटी गरेका थिए, जसले निकै विवाद उब्जिएको थियो । प्रियंकाको २३ वर्षको उमेरमा रोचक मैनालीसँग पहिलो विवाह भएको थियो । तर, उनीहरुको सम्वन्ध धेरै टिकेन । रोचकसँग डिभोर्स गरेर केही समय सिंगल बसेकी प्रियंका आयूष्मानसँग प्रेममा परेकी हुन् ।