संकल्प मिडिया सेन्टरद्वारा संचालित

छलफल नै नगरी नेकपाकाे जिल्ला नेतृत्व सिफारिस पछि विवाद चुलियो

  •  
  •   ४ भाद्र २०७५, सोमबार
  •  

भाद्र ४ ,काभ्रे । नेकपाका जिल्ला कमिटीहरु एकीकृत गर्ने कार्य तीव्र भईरहेका बेला काभ्रे जिल्लामा विवाद उत्पन्न भएकाे छ । काभ्रे जिल्लाका लागि प्रदेश स्तरीय निर्णय बाट अध्यक्षमा पुर्व माअाेवादीका पुर्व राज्यमन्त्री सुर्यमान दोङ (लालध्वज) र सचिवका लागि नारायण पाण्डेकाे नाम सिफारिस गरेपछि नेतृत्वमा अाउने इच्छाव्यक्त गरेका केही नेताले तीव्र असन्तुष्टि व्यक्त गरेका छन ।
काभ्रेकाे नेतृत्वमा अाउने इच्छा व्यक्त गरेका पुर्व सभासद् रामहरि सुवेदी र नेता कुमार थापाले छलफल नै नगरी कसैको दबावमा परेर गरिएको सि


फारिस मान्नहुने बताएका छन