संकल्प मिडिया सेन्टरद्वारा संचालित

कैलालीमा मेयर चौधरीमाथि गोली प्रहार गर्ने एक जना पक्राउ

  •  
  •   १६ श्रावण २०७५, बुधबार
  •  

धनगढी साउन १६ – विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीेका पोलिटव्यूरो सदस्य ओम प्रकाश पुन पक्राउ परेका छन । पुनलाई करिव दुई हप्ता अगाढी सर्वोच अदालतले रिहा गर्न आदेश दिएपछि अदालत परिषरबाटै प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बर्दियालाई बुझाएको हो ।
बर्दियामा पक्राउ परेका पुनलाइ जिल्ला प्रहरी कार्यलय कैलाली ल्याईयको छ । घोडाघोडी नगरपालिकाका मेयर ममता प्रकाश चौधरीमाथि गोली प्रहार गरेको भन्दै प्रहरीमा मुद्धा दर्ता भएको थियो