त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

काभ्रे उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्षद्वारा रिलायन्स फाईनान्सको नयाँ कार्यालय उत्घाटन

  •   काठमाडौं
  •   २२ श्रावण २०७७, बिहीबार
  •   त्रिबेणी

बनेपा । बनेपा अन्तर्गत आफ्नो कृयशिलता देखाईरहेको रिलायन्स फाइनान्सको नयाँ कार्यालयको उत्घाटन गरिएको छ । पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना र काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले आज बुधबार सयुक्त उत्घाटन भएको हो ।
बनेपा नगरपालिका वडा नम्बर ७ मा रहेको चारदोबाटोमा यश कार्यलय रहेको र यसको उत्तर उत्तर प्रगतिको निम्ति पत्रकार र व्यवसायीको सहयोग समेत रहने प्रतिबद्धता जनाईएको काभ्रे उद्योग वाणिज्य संघका महासचिव कैलाश पलान्चोकेले जानकारी दिनु भयो ।