त्रिबेणी मिडिया प्रा ली द्वारा संचालित

काभ्रेमा फेरि देखियो कोरोनाको संक्रमण

  •   काठमाडौं
  •   २१ असार २०७७, आईतवार
  •   त्रिबेणी
corona update

काभ्रे । काभ्रेपलान्चोक जिल्लाको विभिन्न स्थानमा गरि ४ जनालाई कोरोना संक्रमण देखिएको छ । जिल्लाको पाँचखाल नगरपालिकामा २ जनालाई बनेपा नगरपालिकामा १ जनालाई र महाभारत गाउपालिकामा १ जनालाई कोरोना पोसेटिभ देखिएको हो । जसमध्ये महाभारत गाउँपालिकाका व्यक्ती दुबै बाट फर्किएका थिए र धुलिखेलको सन्जिवनि स्कुलको क्यारेनटाइनमा बसेरखेका थिए