संकल्प मिडिया सेन्टरद्वारा संचालित

अष्ट्रेलिया एनआरएनएकाे अध्यक्षमा नन्दु गुरुगंकाे उमेदवारी घोषणा ।

  •  
  •   १८ बैशाख २०७६, बुधबार
  •  

आदर्णिय दाजुभाई तथा दिदीबहिनीहरु एन आर एन ए का अभियन्तहरु सामाजिक अगुवाहरु गत दुई दशक भन्दा अघि देखी अष्ट्रेलिया बस्दै आएको, समाजसेवा को नशा लागेको एउटा इमान्दार् कर्मठ्, मिहेनेती र दुरदर्शी एन आर एन अभियन्त को रुपमा आज यहाँहरुको सामु उभ्याउन पाउँदा गर्व लागेको अनुभुति भैई रहेको छ । 2015-17 मा NCC सदस्यमा अत्यधिक वहुमतले विजयी भैई खेलकुद सन्योजक को सफल भूमिका निभाएको र २०१७-१९ मा NSW State Coordinator(NCC Vice President ) जस्तो गरिमामय् पदमा बसी सेवा गर्ने मौका पनि तपाईंहरुले नै प्रदान गर्नु भएको हो । यसो भन्दै गर्दा मेरो समाज सेवा को यात्रा २०१५ मात्र शुरु भएको होइन । म गत २४ बर्ष देखी अनवरत रुपमा काहीं न काहीं केही न केही समाज सेवा गर्दैन अाइरहेको छु । तमु समाज सिड्नी को बिभिन्न तप्का मा काम गर्दै २०११ मा VP, Granville नेपलिज कम्युनिटी Club मा सचिब देखी अध्यछ्य २०१२, 2008 मा Granville Rhinos FC को स्थापना गरी आफ्नो सामाजिक अभियान लाई अगाढि बढाउंदै आएको म यस् पटक को एन आर एन ए अष्ट्रेलिया को आगामी निर्वाचनमा आफुलाई President को उम्मेद्वार भएको घोषणा गर्न चाहन्छु । आशा छ मैले सधैं झैं यस् पटक पनि तपाईंहरुको सहयोग र समर्थन पाउने छु । मेरो NRNA यात्रा : २०१५-१७ NCC Member (Sports Coordinator) First Ever NRNA Sports In अष्ट्रेलिया including NRNA Sports Awards Night with guests athletes भरत शाह ,अनिल गुरुङ and नवयुग श्रेष्ठ Participated in all NRNA Activities including Fund raiser for devastating earthquake 2015 and Terai Flood Disaster 2017 2017-2019 : 1. Successful Parents Picnic Dec २०१७ and March २०१९ 2. Most Successful Nepal Festival Ever Nov 2018 3. Free Shuttle Bus to Teej Devotees August 2017 and August 2018 4. Free Shuttle Bus Service May 2018 during Buddha Jayanti/Buddha Cup Football. 5. Nepal Promotion during City to Surf August 2018. 6. 7 Provinces 9 Schools Charity Event July 2018. 7. Nepal Tourism Promotion @ Cowra Festival March 2018. 8. Fund Raiser Lunch for National Innovation Centre Nepal with Dr Mahabir Pun . Beside these we had many other events we either organised or supported such as Meet and Greet World Cyclist Kali Prasad Bhandari , Meet and Greet Nepal Festival Brand Ambassador Pushkar Shah , Peace Walk with legendary Runner Baikuntha Manandhar, Beach Safety Workshop. My Plan So Far 2019-2021: 1. $1M Social Welfare Fund 2. NRNA Office 3. Establishment of Sports Fund. 4. New Model Nepali Community Centre 5. International Students Employment and social services package 6. Nepali National Football and Cricket Tour 7. Work on better Coordination between all levels of NRNA. With the proven track record and motivation for better NRNA I present myself to you as president of NRNA Australia. 2019-2021. Thank you .
साभार : नन्दु गुरुगं ।