संकल्प मिडिया सेन्टरद्वारा संचालित

अखिलले माग्यो गृहमन्त्रीको राजीनामा (बिज्ञप्तीको पूर्णपाठ)

  •   काठमाडौं
  •   २५ आश्विन २०७८, सोमबार
  •   त्रिबेणी

एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले नागरिकलाई ताकी ताकी गोली हान्न निर्देशन दिने गृहमन्त्रीलाई तत्काल राजिनामा दिन माग गरेको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति प्रकाशित गरी गृहमन्त्री बालकृष्ण खाँडलाई राजिनामा दिन आग्रह गर्नुभएको हो । अनेरास्ववियूले रूपन्देहीको मोतिपुरमा भएको गोलीकाण्डको निष्पक्ष छानविन गर्न माग गरेको छ ।